हाम्रो बारे

उद्देश्य तथा कार्यहरु / Objectives and Actions

१) संस्थाको सदस्यहरुमा नियमित बचत गर्ने बानीको विकाश गर्ने।
२) बचतमा प्रतिस्पर्धात्मक व्याज प्रदान गर्ने।
३) सदस्यहरुको आर्थिक उन्नतिकोलागि आयमुलक व्यापारिक व्यवसायमा कर्जा लगानी गर्ने।
४) सदस्यहरुको जीवनस्तर अभिवृद्धि गर्न विभिन्न किसिमको राम्रो परियोजनाहरु पहिचान गरि संस्थाले लगानी गर्ने।
५) देशको आर्थिक उन्नातिको लागि आवश्यक पूर्वाधारहरुको खोजि गरि बहुउद्देश्यीय अवाधारना अनुरुप लगानी गर्ने।
६) बहुउद्देश्यीय अवाधाराना अनुसार कृषि, स्वास्थ्य, पर्यटन, यातायात, उद्योग, व्यापार तथा व्यावसायिक क्षेत्रमा लगानीगरी रोजगार तथा विकास निर्माण कार्यमा सहयोग पुर्याउने।
७) सदस्यहरुको आर्थिक उन्नातिको लागि सम्भाव्य क्षेत्रहरुको खोजी तथा लगानी गर्ने।

सल्लाहकार समिति / Advisory Committee

यस संस्थालाई सहि दिशा निर्देशन गर्न यस संस्थामा चार सदस्यीय एक सल्लाहकार समिति जथान गरिएको छ। लामो समय देखि विभिन्न क्षेत्रमा अनुभव भएका व्यातिहरु यस संस्थाको सल्लाहकार समितिमा हुनुहुन्छ।

  • डा. भोला प्रसाद रिजाल (अध्यक्ष, नेपाल मेडिकल कलेज एंड टिचिङ्ग हस्पिटल)
  • श्री राजेशकाजी श्रेष्ठ (अध्यक्ष, इन्टरनेशनल चम्बेर अफ कमर्श)
  • श्री नारायण कुमार श्रेष्ठ (अध्यक्ष, सिभिक इन्भेस्टमेन्ट प्रा. लि.)
  • श्री गजेन्द्र मान श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत/निर्देशक शुभेच्छा फार्मेसी प्रा. लि.)

संचालक समिति / Directorate Committee

यस संस्थाको निरन्तर हित र प्रगतिको लागि कार्य गर्न सदा तत्पर रहने संचालक समितिमा हाल ७ जना संचालकहरु रहेका छन्। संचालक समितिको कार्य प्रगति एवं दक्षतामा अभिवृद्धि गर्नका लागि सम्पूर्ण शेरधनी सदस्य महानुभावहरुको भविष्यमा अझ बढी सहयोग प्राप्त हुनेछ भन्ने आशा गरेको छ।

१) श्री रमेश किशोर श्रेष्ठ – अध्यक्ष
२) श्री श्यामकृष्ण श्रेष्ठ – सदस्य
३) श्री किरण गिरी – सदस्य
४) श्री श्रृजना श्रेष्ठ – सदस्य
५) श्री शेखर श्रेष्ठ – सदस्य
६) श्री इन्द्र बहादुर श्रेष्ठ – सदस्य
७) श्री राजेन्द्र भट्ट – सदस्य

व्यवस्थापन / Management

यस संस्थाको दैनिक कामकाज सुचारु रुपले संचालन गर्न ब्यवस्थापन सल्लाहकार, प्रबन्ध निर्देशक र कर्मचारीहरुको निम्न लिखित पारिवारिक समुह, क्रियाशील रहेको छ । जसको परिणामस्वरुप यस संस्थाले नेपालको राम्रो, बिश्वासिलो र प्रतिश्पर्धी सहकारीहरुको समुहमा राख्न सफल भएको छ ।

कर्मचारीहरु :

१) दिलिप कुमार प्रधान – सचिब/प्रबन्ध निर्देशक
२) शंकर डंगोल – बरिष्ठ प्रबन्धक
३) शर्मीला श्रेष्ठ – प्रबन्धक (बजार शाखा)
४) अजुल पाल – प्रबन्धक ( लेखा शाखा)
५) राकेश तण्डुकार – कर्जा अधिकृत
६) अन्जली श्रेष्ठ – बरिष्ठ सहायक
७) जस्मिन सिलालिक – सहायक अधिकृत
८) राजेन्द्र श्रेष्ठ – बरिष्ठ बजार सहायक
९) शर्मीला श्रेष्ठ – बरिष्ठ सहायक (रिसेप्सन)
१०) राकेश श्रेष्ठ – बरिष्ठ सहायक
११) यश कुमार श्रेष्ठ – जुनियर बजार प्रतिनिधि
१२) अदित्य शिवाचार्य – जुनियर बजार प्रतिनिधि
१३) अशोक केसी – जुनियर बजार प्रतिनिधि
१४) भक्त बहादुर श्रेष्ठ – कार्यालय सहयोगी
१५) रुद्र बहादुर खडका – सुरक्षाकर्मी

व्यवस्थापन सल्लाहकार: 

१) कृष्ण प्रसाद ज्ञवाली – कानुनी
२) त्रिलोचन प्रसाद जोशी – आन्तरिक लेखापरिक्षण