मोवाइल बैंकिंङ्

मोवाइल बैंकिंङ् / Mobile Banking

संस्थाले सदस्यको सुविधाको लागि सिभिक बहुउद्देश्यीय सहकारी संस्थामा लि. ले ३६५ दिनै संचालन हुनेगरी संस्थाको आफ्नै छुट्टै मोबाईल एप (MOBILE APP) संचालन गरेको छ जसबाट निम्न सुविधाहरु उपभोग गर्न मिल्नेछ।

  • ब्यालेन्स जानकारी
  • मिनी स्टेटमेन्ट जानकारी
  • चेक अनुरोध र चेक रद्द
  • लोनको जानकारी
  • एसएमएस अलर्ट र एप नोटिफिकेसन
  • PIN ATM मेसिनबाट (CARDLESS ATM) यस संस्थामा रहेको रकम निकाल्न मिल्नेछ
  • यस संस्थाको एक खाता बाट अर्को खातामा सजिलै रकम सार्न मिल्नेछ।
    QR SCAN गरि सजिलै रकम भुक्तानी गर्न सकिनेछ
  • NTC, NCell, UTL, SmartCell, DishHome, SIM TV, NET TV, Clear TV, Worldlink, Subisu, Vianet, Broadlink, ADSL, Airlines टिकट, बिजुलीबत्ति र खानेपानीको बिल भुक्तानी गर्न सकिनेछ