कर्जा लगानी / Loan Investment
१ वर्ष देखि ३ वर्ष सम्म कर्जाको व्याजदर १४% देखि १६% सम्म हुने।
सामुहिक जमानी कर्जा
धितो कर्जा
- व्यावसायिक/व्यापारिक
- भवन निर्माण
- हायर पर्चेज कर्जा
- शैक्षिक कर्जा
- वैदेशिक रोजगार कर्जा
- विवाह/ब्रतबन्ध कर्जा
- उत्पादन मूलक कर्जा
नोट: ब्याजदर समयसापेक्ष रुपमा परिवर्तन हुनेछ ।